Leviticus 21:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले एक जना कन्ये केटीलाई विवाह गरोस्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘त्यसले कन्ये-केटीलाई विवाह गरोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘त्यसले विवाह गर्ने स्त्री कन्या हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“प्रधान पूजाहारीले कन्ये केटीलाई बिहे गर्नुपर्छ।