Leviticus 21:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नत्रता उसका छोरा-छोरीहरू, जो पवित्र हुनुपर्ने हो, विधिअनुसार अशुद्ध हुनेछन्। म परमप्रभु हुँ अनि मैले उसलाई मुख्‍य पूजाहारी बनाई अलग छुट्ट्याएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्‍यसले आफ्‍ना मानिसहरूका बीचमा आफ्‍नो वंशलाई अशुद्ध नतुल्‍याओस्‌। त्‍यसलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफ्ना जातिबीच आफ्ना सन्तानलाई अपवित्र नतुल्याओस्। त्यसलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ”
Nepali ERV (पवित्र बाइबल)
यसरी उनका नानीहरूलाई अरू मानिसहरूले आदर गर्नेछन्। उनको विशेष कार्यको निम्ति म परमप्रभुले उनलाई अग्ग राखेको छु।”