Leviticus 21:17 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हारूनलाई भन्: ‘तेरो कुलका सबै पुस्तामा खोट हुने जोसुकै होस्, आफ्ना परमेश्वरको भोजन चढ़ाउनलाई त्यो नजिक नआओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हारूनलाई भन्: ‘भावी पुस्ताका निम्ति तेरो सन्तानबाट खोट भएको कुनै व्यक्ति पनि आफ्नो परमेश्वरको भोजन चढाउनलाई नजिक नआओस्।
Nepali ERV (पवित्र बाइबल)
“हारूनलाई भन; यदि उनका सन्तानहरू मध्ये कसैमा कुनै शारीरिक खोट भए, उसले आफ्नो परमेश्वरलाई खाद्य चढाउने निवेदन गर्नु हुदैन।