Leviticus 21:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै शरीरमा खोट भएको मानिस, अन्धा, लङ्गडा, कुरूप वा नराम्रो रूप भएको मानिस,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खोट भएको जुनसुकै मानिस होस्, अन्धा वा लङ्गड़ा, रूप वा अङ्ग बिग्रेको,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्ता खोट भएका कुनै मानिस पनि नजिक नआओस्: दृष्टिविहीन, लङ्गडा, रूप बिग्रेको वा कुरूप;
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिस जसको केही खोट भएको भए उसले पूजाहारी भएर मलाई सेवा नगरोस् मेरो निम्ति बलिहरू नल्याओस्। यस्ता मानिसहरूले पूजाहारी भएर सेवा गर्न सक्तैनन्, अन्धा मानिसहरू, लङ्गडा मानिसहरू, अनुहारमा नराम्रा दाग भएका मानिसहरू, हात अथवा खुट्टाहरू लामा-लामा भएका मानिसहरू,