Leviticus 21:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुप्रो वा बाउन्‍ने मानिस वा आँखा वा छालामा रोग लागेको वा नपुंसक मानिसले मलाई बलि नचढाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुप्रे, बाउन्‍ने, आँखाको रोग भएको, पाकेको घाउ भएको, अण्‍डमा चोट लागेको कोही पनि नजिक नआओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुप्रो वा पुड्को वा आँखामा खोट भएको, छालामा आलो घाउ भएको वा अण्डकोष बिग्रेको।
Nepali ERV (पवित्र बाइबल)
कुप्रो पिठिउँ भएको, बाउन्ने, आँखाको रोग भएको, चिलाउने घाउ भएको, लुतो लागेको, संन्धिमा चोटलागेको नपुंसक मानिसहरू।