Leviticus 21:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस्तो मानिसले मलाई चढाएको भोजन पवित्र अन्नबलि र महा-पवित्र अन्नबलि दुवै खान सक्छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना परमेश्वरको पवित्र र महापवित्र भोजन त्यसले खान सक्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यसले आफ्नो परमेश्वरको महा-पवित्र र पवित्र दुवै भोजन खान सक्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस पूजाहारीको परिवारको एकजना सदस्य भएकोले गर्दा उसले आफ्नो परमेश्वरको दुवै पवित्र अनि महापवित्र खाद्य खानु सक्छ।