Leviticus 22:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पूजाहारीले आफ्‍नै धनले किनेको वा उसको आफ्‍नै घरमा जन्‍मेको कमाराकमारीहरूले पूजाहारीले पाएका खाना खान सक्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दाम हालेर किनेको पूजाहारीको कमाराले र तिनको घरमा जन्‍मेका कमाराहरूले पनि पूजाहारीका भोजनको भागबाट खाए हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि कुनै पुजारीले आफ्नै पैसाले कुनै दास किन्यो, अथवा दासहरू त्यसको घरानामै जन्मेका हुन् भने ती दासहरूले त्यसको भोजन खान सक्छन्।
Nepali ERV (पवित्र बाइबल)
तर पूजाहारीको घरमा जन्मेका कमारा-कमारी अथवा पूजाहारीले आफ्नैं पैसाले किनेको कमारा-कमारीले पनि पवित्र खाद्यको भाग खान सक्छन्।