Leviticus 22:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[15-16] पवित्र थोक खाने हक नभएको कुनै मानिसलाई पवित्र भेटीका कुरा खान दिएर पूजाहारीले ती पवित्र थोक अपवित्र गर्नुहुँदैन। त्यसो गर्ने पूजाहारी दोषी हुनेछ र सजाय पाउनेछ। म परमप्रभु हुँ र म ती भेटीहरूलाई पवित्र गर्दछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले परमप्रभुलाई चढ़ाएका पवित्र थोकहरू पूजाहारीले अपवित्र नपारून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरू पुजारीहरूले अपवित्र नपारून्।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलका मानिसहरूले परमप्रभुलाई बलि चढाउन सक्छन् र यी बलिहरू नै पवित्र बनिन्छन्। यसर्थ पूजाहारीहरूले यी पवित्र बलिहरू अपवित्र पार्नु हुँदैन।