Leviticus 22:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[17-18] हारून, तिनका छोरा र इस्राएलका सबै मानिसहरूलाई यी तलका नियमहरू दिनू भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, कुनै इस्राएली वा इस्राएलमा बास गर्ने विदेशीले आफ्‍नो भाकल पूरा गर्नलाई वा राजीखुसीले चढाएको भेटीको रूपमा होमबलि चढाउँछ भने त्‍यो पशु निष्‍खोट हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशालाई भन्‍नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई भन्‍नुभयो,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो,