Leviticus 22:19 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ग्रहण गरिनलाई त्‍यो पशु एउटा निष्‍खोट साँढे, भेडा वा बोको हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो ग्रहणयोग्‍य हुनलाई साँढ़े, भेड़ा वा बोकाहरूबाट निष्‍खोट नरचाहिँ चढ़ाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले गाईबस्तुबाट, भेडा अथवा बाख्राबाट निष्खोट पाठा तिमीहरूको पक्षमा त्यो ग्रहणयोग्य होस् भनेर चढाउनू।