Leviticus 22:20 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खोट भएको पशु चढायो भने परमप्रभुले त्यो ग्रहण गर्नुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खोट भएको जे छ त्यो तिमीहरूले नचढ़ाउनू, किनकि त्यो ग्रहणयोग्य हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खोट भएका कुनै पनि पशु नल्याउनू। किनकि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुनेछैन।