Leviticus 22:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कसैले आफ्‍नो भाकल पूरा गर्नलाई वा राजीखुसीले भेटी चढाउनलाई मिलाप-बलि चढाउँछ भने त्‍यो पशु ग्रहणयोग्‍य हुनलाई निष्‍खोट हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेलबलि चढ़ाएर परमप्रभुलाई आफ्‍नो भाकल पूरा गर्दा अथवा राजीखुशीको बलि चढ़ाउँदा बथान वा बगालबाट लिइने पशु ग्रहणयोग्‍य हुनलाई त्‍यो सिद्ध र निष्‍खोट हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले आफ्नो विशेष भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक मेलबलिस्वरूप याहवेहकहाँ बथान अथवा बगालबाट ल्याउँछ भने ग्रहणयोग्य हुनलाई त्यो पूर्ण र खोटरहित होस्।
Nepali ERV (पवित्र बाइबल)
“कुनै व्यक्तिले मेलबलि अथवा परमप्रभुलाई स्वेच्छाले आफ्नो भाकल पूरा गर्न बलि चढाउनु सक्छ, तर त्यो बलि बलियो अनि निष्खोट हुनुपर्छ त्यो साँढे होस् अथवा भेडा।