Leviticus 22:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खसी पारेको पशु, जसको राजखानी कुच्याइएको, काटेको, चुर पारेको वा चुँडाइएको छ, त्यस्तो पशु परमप्रभुलाई नचढाउनू। यो तिमीहरूका देशमा मनाही छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन पशुका अण्ड कुच्च्याइएका वा चूर पारिएका, फोरिएका वा चिरिएका हुन्छन्, त्यो परमप्रभुको निम्ति नचढ़ाउनू। तिमीहरूको देशभरि नै त्यसो गर्नु निषेध छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले याहवेहकहाँ अण्डकोषमा चोट लागेको, थेप्चिएको, च्यात्तिएको अथवा काटिएको पशु चढाउनुहुँदैन। तिमीहरूले आफ्नै देशमा यस्तो गर्नुहुँदैन।
Nepali ERV (पवित्र बाइबल)
“यस्तो पशु नचढाऊ जसको अण्डाकोष कुच्याएको अथवा काटिएको छ। यस्तो आफ्नो भूमिमा नचढाऊ।