Leviticus 22:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकै दिनमा गाई र त्‍यसको बाछो वा साँढ-भेडी र थुमा वा बाख्री र त्‍यसको पाठा बलि नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गाई अथवा भेड़ीलाई त्‍यसको पाठासमेत एकै दिनमा नमार्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गाई अथवा भेडा र तिनीहरूका बच्‍चाहरू, दुवैलाई एकै दिन नमार्नू!
Nepali ERV (पवित्र बाइबल)
तर तिमीले त्यही दिन माऊ र पाठो बलि चढाउनु हुँदैन। यो नियम गाईहरू र भेडाहरूमा पनि लाग हुन्छ।