Leviticus 22:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब परमप्रभुलाई धन्‍यवाद बलि चढाउँछौ, त्यो बलि नियमअनुसार गर र तिमी ग्रहण गरिनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले परमप्रभुको निम्‍ति धन्‍यवाद बलि चढ़ाउँदा त्‍यो ग्रहणयोग्‍य हुने गरी चढ़ाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले आफ्ना धन्यवादको भेटी याहवेहका निम्ति बलिदान गर्दा त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुने गरी बलि चढाओ।
Nepali ERV (पवित्र बाइबल)
“यदि तिमी परमप्रभुलाई धन्यवाद बलि चढाउछौ, तिमीले चढाउँन सक्छौ तर त्यो बलि परमेश्वरलाई ग्रहणयोग्य हुनुपर्छ।