Leviticus 22:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई त्‍यही दिन खाइहाल्‍नू र भोलिपल्‍ट बिहानसम्‍म नउबार्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यही दिन त्‍यो खाइओस्‌। त्‍यसमा उब्रेको केही पनि बिहानसम्‍म नछोड़िओस्‌। म परमप्रभु हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो त्यही दिन खाइहाल्नू; त्यसको कुनै पनि कुरा बिहानसम्म नराख्नू। म नै याहवेह हुँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले त्यो बलि चढाएको पशुको मासु त्यही दिन खाई सक्नुपर्छ भोलि बिहानसम्म बाँकी राख्नु हुँदैन। म परमप्रभु हुँ।