Leviticus 22:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “मेरा आज्ञाहरू पालन गर। म परमप्रभु हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नू। म परमप्रभु हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरा आज्ञाहरू पालन गर्नू, र त्यसअनुसार चल्नू। म नै याहवेह हुँ।
Nepali ERV (पवित्र बाइबल)
“मेरो आज्ञाहरू याद राख अनि पालन गर। म परमप्रभु हुँ।