Leviticus 22:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा पवित्र नामको बदनाम नगर। सबै इस्राएलीहरूले मलाई पवित्र भनी ग्रहण गर्नुपर्छ। म परमप्रभु हुँ र तिमीहरूलाई पवित्र गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो पवित्र नाउँ तिमीहरूले अपवित्र नगर्नू। इस्राएलीहरूले म पवित्र छु भनी स्‍वीकार गरून्‌। तिमीहरूलाई पवित्र गराउने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो पवित्र नामलाई अपवित्र नतुल्याउनू। म पवित्र छु भनी इस्राएलीहरूले स्वीकार गर्नैपर्छ। तिमीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले मलाई विशेष रूपमा स्वीकार गर्नु पर्छ। मेरो नाउँको आदर गर्नु पर्छ। म परमप्रभु हुँ अनि तिमीहरूलाई पवित्र बनाउँछु।