Leviticus 22:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका परमेश्वर बनूँ भनी मैले तिमीहरूलाई मिश्रदेशबाट निकाली ल्याएँ। म परमप्रभु हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट निकाली ल्याउने परमप्रभु मै हुँ। म परमप्रभु हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म नै हुँ; म नै याहवेह हुँ।”
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीहरूलाई मिश्र देशबाट ल्याएँ। म तिमीहरूको परमेश्वर भएको छु। म परमप्रभु हुँ।” विशेष पवित्र दिनहरू