Leviticus 22:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन पूजाहारी अशुद्ध हुन्छ, ऊ साँझसम्म अशुद्ध रहन्छ। त्यसपछि पनि स्नान नगरेसम्म उसले पवित्र भेटीको कुनै थोक नखाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिस साँझसम्म अशुद्ध रहोस्। त्यसले आफ्नो शरीर नधोउञ्जेल पवित्र थोकहरूबाट नखाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले यी कुरामध्ये कुनै कुरा छोएको छ, साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसले आफूलाई पानीले ननुहाएसम्म कुनै पनि पवित्र भेटीहरू नखाओस्।
Nepali ERV (पवित्र बाइबल)
यी चीजहरू मध्ये कुनैलाई छुइन्छ त्यो मानिस साँझसम्म अशुद्ध रहन्छ। उसले पानीमा ननुहाएसम्म पवित्र खाद्य खानु सक्दैन।