Leviticus 22:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सूर्य अस्‍ताएपछि ऊ शुद्ध हुन्‍छ, त्‍यसपछि पवित्र भेटीको थोक, जुनचाहिँ उसको खाना हो, उसले खान सक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूर्य अस्‍ताएपछि मात्र त्‍यो शुद्ध हुनेछ। त्‍यसपछि त्‍यसले पवित्र थोकहरूबाट खान सक्‍छ, किनभने त्‍यो त्‍यसको भोजन हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घाम डुबेपछि त्यो शुद्ध हुनेछ। अनि त्यसले पवित्र भेटीहरू खान सक्छ; किनकि ती त्यसकै भोजन हो।
Nepali ERV (पवित्र बाइबल)
घाम अस्ताएपछि मात्र उनी पवित्र हुनु सक्छन् अनि पवित्र खाना खानु सक्छन्। किन? किनभने पवित्र खाना उसको हुन्छ।