Leviticus 23:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन दिन तिमीहरू अन्‍नबलि चढाउँछौ, त्‍यही दिन एउटा एक वर्ष पुगेको निष्‍खोट थुमा पनि होमबलि चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो बिटा डोलाउन लगाएको दिन परमप्रभुको निम्‍ति होमबलिको लागि एउटा एक वर्षे निष्‍खोट थुमा तिमीहरूले चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले बिटा उचालेर अर्पण गरिने दिन याहवेहका निम्ति एउटा निष्खोट एकवर्षे थुमा होमबलिस्वरूप चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
“जुन दिन तिमीहरूले अन्नको बिटा परमप्रभुको अघि डोलाउने छौ त्यस दिन तिमीहरूले परमप्रभुलाई होमबलि चढाउन एउटा एक वर्षे निष्खोट थुमा ल्याउन्।