Leviticus 23:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पचासौँ दिन, जुन सातौँ पवित्र विश्राम दिनको भोलिपल्ट पर्छ, अर्को नयाँ अन्नबलि परमप्रभुलाई चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्थात् सातौँ शबाथको भोलिपल्टसम्म पचास दिन गन्नू। त्यही दिन तिमीहरूले परमप्रभुको निम्ति नयाँ अन्नको बलि चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ शब्बाथको भोलिपल्टसम्म पचास दिन गन्नू; अनि नयाँ अन्नबलि याहवेहकहाँ चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
सातौं हप्ताहरू पछिको आइतवार (त्यो पचास दिनपछि) तिमीहरूले परमप्रभुको निम्ति नयाँ अन्नको बलि ल्याउँनेछौ।