Leviticus 23:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै इस्राएलीहरू सात दिनसम्‍म छाप्रोमा बास गर्नेछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सात दिनसम्‍म तिमीहरू झुप्राहरूमा बस्‍नू। सबै स्‍वदेशी इस्राएलीहरूचाहिँ झुप्रामा बसून्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू सात दिनसम्म पालहरूमा बस्‍नू: स्वदेशमा जन्मेका सबै इस्राएलीहरू पालहरूमा बस्‍नू।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलमा जन्मने सबै मानिसहरू सात दिनसम्म ती अस्थायी छाप्रोहरूमा बास बस्नेछन्।