Leviticus 23:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पन्ध्रौँ दिनमा अखमिरी रोटीको चाड सुरु हुन्छ र सात दिनसम्म तिमीहरूले खमिर हालेको रोटी नखानू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै महिनाको पन्ध्रौँ दिनमा परमप्रभुको निम्ति अखमिरी रोटीको चाड़ सुरु हुन्छ। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस महिनाको पन्ध्रौँ दिनमा याहवेहका निम्ति अखमिरी रोटीको चाड सुरु हुन्छ। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू।
Nepali ERV (पवित्र बाइबल)
“त्यही महीनाको पन्ध्रौं दिन अखमिरी रोटीको चाड हुन्छ। तिमीले सात दिनसम्म अखमिरी रोटी खानेछौ।