Leviticus 24:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र त्‍यसलाई तिनीहरूले पहरादारको जिम्‍मामा राखे र परमप्रभुले त्‍योसित के गर्न भन्‍नुहुन्‍छ, सो पर्खेर बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको इच्‍छा तिनीहरूले थाहा नपाएसम्‍म त्‍यसलाई थुनामा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको इच्छा स्पष्‍ट नभएसम्म तिनीहरूले त्यसलाई थुनामा राखे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले त्यस मानिसलाई कैदी झैं पक्रिए अनि स्पष्ट न्यायको निम्ति परमप्रभुको आज्ञाको लागि पर्खे।