Leviticus 24:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब इस्राएलका मानिसहरूलाई भन् कि जसले परमेश्वरलाई सराप्दछ, त्यसले त्यसको फल भोग्नुपर्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले इस्राएलीहरूलाई यसो भन्: ‘जसले आफ्ना परमेश्वरलाई सराप्छ, यसको निम्ति त्यो उत्तरदायी हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूलाई भन्: ‘यदि कसैले परमेश्वरलाई सराप्छ भने त्यो पापको जिम्मेवार ठहरिनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले इस्राएलका मानिसहरूलाई भनः “यदि कुनै मानिसले आफ्नो परमेश्वरलाई सराप्छ भने उसलाई दण्ड दिनु पर्छ।