Leviticus 24:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो नियम इस्राएलीहरू र तिमीहरूसित बास गर्ने विदेशीहरू सबैले मान्नुपर्नेछ किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्वदेशीको निम्ति र परदेशीको निम्ति एउटै किसिमको ऐन होस्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परदेशी वा स्वदेशी मानिसका निम्ति तिमीहरूको एउटै कानुन हुनुपर्छ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।’ ”
Nepali ERV (पवित्र बाइबल)
“कानून् विदेशीको निम्ति अनि आफ्नो देशका मानिसहरूको निम्ति साँचो रहनेछ। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”