Leviticus 24:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको अघि राखेको निखुर सुनले मोहोरेको टेबिलमाथि ती रोटीहरू दुई लहर पारेर एक-एक लहरमा ६-६ वटा रोटी गरिराख्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छ-छ वटाको लहर गरी दुई ताँती परमप्रभुको सामु निखुर सुनको टेबिलमा राख्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई एक लहरमा छ वटा गरेर दुई लहरमा, याहवेहका सामु निखुर सुनको टेबुलमा मिलाएर राख्नू।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुअघि प्रत्येक पंक्तिमा छवटा गरेर सुनको मेचमा रोटी सजाऊ।