Leviticus 24:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रोटीका लहरहरूमाथि केही चोखो धूप राख्‍नू। त्‍यो धूप रोटीको सट्टामा परमप्रभुलाई चढाएको होमबलिको चिन्‍ह स्‍वरूप हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक-एक ताँतीमा चोखो धूप राख्‍नू, र त्‍यो रोटीको सम्‍झना स्‍वरूप आगोद्वारा परमप्रभुलाई चढ़ाइएको भेटी होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहकहाँ अग्निबलि हुन दिनलाई र रोटीको प्रतिनिधित्व गर्नलाई सम्झनाको भागस्वरूप प्रत्येक लहरमा केही शुद्ध धूप बाल्नू।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक पंक्तिमा शुद्ध सुगन्धित धूप जलाऊ। यसले परमप्रभुलाई आगोद्वारा बलि चढाएको सम्झना गराउन सहायता गर्छ।