Leviticus 24:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रोटीहरू हारून र त्यसका सन्तानका हुन्, ती तिनीहरूले कुनै पवित्रस्थानमा खानेछन् किनभने त्यो परमप्रभुकहाँ पूजाहारीहरूको निम्ति चढाइएका भोजनको अति पवित्र हिस्सा हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारून र त्यसका छोराहरूका निम्ति त्यो हो, र तिनीहरूले पवित्र ठाउँमा त्यो खाऊन्, किनकि परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएका बलिहरूमध्ये यो तिनीहरूका सदाको भाग अति पवित्र हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो हारून र त्यसका छोराहरूका निम्ति हुनेछ, तिनीहरूले त्यसलाई पवित्र ठाउँमा खाऊन्। किनभने यो याहवेहका निम्ति आगोद्वारा चढाइएको बलिबाट तिनीहरूका नियमित अति पवित्र भाग हो।”
Nepali ERV (पवित्र बाइबल)
हारून र उनका छोराहरूले पवित्र स्थलमा त्यो रोटी खानेछन्। किन? किनभने त्यो रोटी धेरै पवित्र छ। यो परमप्रभुको निम्ति आगोद्वारा जलाएर चढाइने बलिहरूमा एउटा हो र यो हारूनको निम्ति स्थायी अंश हुनेछ।”