Leviticus 25:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु मोशासित सीनै पर्वतमा बोल्‍नुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्‍नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई सीनै पर्वतमा भन्‍नुभयो,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्नुभयो,