Leviticus 25:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो वर्ष बिक्री भएका सबै सम्‍पत्तिहरू तिनका पहिलेका मालिकहरूलाई फर्काइदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘त्‍यस पुनर्स्‍थापनको वर्षमा हरेक मानिस आफ्‍नो जग्‍गाजमिनमा फर्कोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘त्यस उत्सव वर्षमा हरेक मानिस आफ्नै पैतृक सम्पत्तितिर फर्केर जानुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
जयन्ती वर्षमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ।