Leviticus 25:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैको जमिन किन्‍नलाई नजिकको साइनो पर्ने मानिस छैन भने त्‍यो आफैंले पछिबाट प्रशस्‍त धन कमाएर सो जमिन आफैं किन्‍न सक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कसैको यसरी निखनिदिने कोही छैन र त्‍यो आफै पछि धनी भएर निखन्‍न सक्‍छ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि कुनै मानिसको त्यसलाई आफ्ना निम्ति छुटाइदिने नातेदार छैन, र त्यसले आफूले उन्‍नति गरेर त्यसलाई छुटाउने पर्याप्‍त साधन जुटायो भने,
Nepali ERV (पवित्र बाइबल)
कुनै गरीब मानिसलाई उसको जमीन किनी दिने आफन्त नहोला, तर उसको प्रशस्त धन भएको समयमा आफैंले यो जमीन किन्न सक्छ।