Leviticus 25:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै मानिसले पर्खाल लाएको सहरभित्रको घर बेच्‍यो भने बेचेको एक वर्षभित्र सो घर निखन्‍ने हक त्‍यसको रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्‍नो घर बेच्‍यो भने, बेचेको एक वर्षभित्र त्‍यो निखन्‍न पाउनेछ। त्‍यसलाई यो अधिकार एक वर्षसम्‍म हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्नो घर बेच्यो भने बेचेको एक वर्षभित्र त्यो छुटाउन पाउनेछ। त्यसलाई यो अधिकार पूरा एक वर्षसम्म हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै मानिसले पर्खाल लगाएको शहरभित्रको घर बेच्छ भने उसले एक वर्षभित्र घर उक्साउने अधिकार पाउनेछ।