Leviticus 25:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा हो। उहाँले कनान देश तिमीहरूलाई दिनू अनि तिमीहरूका परमेश्‍वर बन्‍न भनी तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनलाई मिश्रबाट तिमीहरूलाई निकालेर ल्‍याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; जसले तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ।
Nepali ERV (पवित्र बाइबल)
म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूका परमेश्वर हुनुलाई र कनान देश तिमीहरूलाई दिनु मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।