Leviticus 25:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो तिमीसित ज्‍यामीजस्‍तो भएर बसोस् र अर्को पुनर्स्‍थापनको वर्षसम्‍म तिम्रो सेवा गरेर बसोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो तिमीहरूसँग नोकर कि परदेशी पाहुनाजस्‍तै भएर बसोस्, र पुनर्स्‍थापनको वर्षसम्‍म तिमीहरूसँग बसी त्‍यसले तिमीहरूको चाकरी गरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू ज्यालामा काम गर्ने नोकर अथवा प्रवासीजस्तै भएर तिमीसँग बसून्। अनि पचासौँ वर्षको उत्सवसम्म तिमीहरूसँग बसी तिनीहरूले तिमीहरूका काम गरून्।
Nepali ERV (पवित्र बाइबल)
महोत्सवको समयसम्मलाई उसलाई कुनै परदेशी अथवा मजदूरी गर्न खटाइएको मानिसलाई झैं व्यवहार गर।