Leviticus 25:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूसित निष्‍ठुर व्‍यवहार नगर्नू तर आफ्‍ना परमेश्‍वरको डर मान्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले तिनीहरूमाथि कठोर व्‍यवहारले शासन नगर्नू, तर तिमीहरूका परमेश्‍वरको भय मान्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमाथि निर्ममतापूर्वक शासन नगर्नू, तर तिमीहरूका परमेश्‍वरको डर मान्‍नू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू तिनीहरूको निम्ति निष्ठुर मालिक हुनुहुँदैन। तिमीहरूले आफ्नो परमेश्वरको डर अनि आदर गर्नुपर्छ।