Leviticus 25:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका माझमा बास गर्ने विदेशीहरूका छोरा-छोरी पनि तिमीहरूले किन्‍न सक्‍छौ। तिम्रा देशमा जन्‍मेका यस्‍ता बाल-बालिकाहरू तिम्रा सम्‍पत्ति हुन सक्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूसँग बस्‍ने परदेशी र तिमीहरूको देशमा जन्‍मेका तिनीहरूका सन्‍तानहरूलाई पनि तिमीहरूले किनेर आफ्‍नो बनाउन सक्‍छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका बीचमा अस्थायी बास बसेका परदेशी र तिमीहरूका देशमा जन्मेका तिनीहरूका परिवारका सदस्यहरूलाई पनि किन्‍न सक्छौ। अनि तिनीहरू तिमीहरूका सम्पत्ति हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूकै देशमा बसो-बास गर्ने विदेशीहरूबाट पनि बालक-बालिका कमारा-कमारीहरू पाउँन सक्छौ। ती बालक कमारा-कमारीहरू तिमीहरूका हुनेछन्।