Leviticus 25:51 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[51-53] बाँकी रहेको वर्षको लागि त्‍यसलाई हरेक वर्ष ज्‍याला दिएर काम गर्न राखेजस्‍तो गरेर हिसाब गरी त्‍यसलाई किनेको दामबाट बाँकी अंश त्‍यसले फिर्ता दिनुपर्नेछ। त्‍यसका मालिकले त्‍योसित निष्‍ठुर व्‍यवहार नगरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पुनर्स्‍थापनको वर्ष आउनलाई धेरै वर्ष बाँकी छ भने, आफू किनिएको जम्‍मा मोलबाट हिसाब गरेर त्‍यसले छुटकाराको निम्‍ति बढ्‌ता दाम फर्काइदेओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि अझ धेरै वर्ष रहेको छ भने तिनीहरूले आफ्नो छुटकाराका लागि आफ्नो मूल्यको ठूलो भाग तिर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि अर्को जयन्ती वर्षको समय आउन अझै निकै वर्ष छ, त्यस मानिसले निकै बेशी दाम तिर्नु पर्छ। तर दाम वर्षको संख्यामा भर पर्छ।