Leviticus 25:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस वर्ष जमिनमा अन्‍न नरोपेको भए तापनि त्‍यस जमिनले तिमीहरूलाई तिम्रा कमारा-कमारी, ज्‍यालामा काम गर्न आएका व्‍यक्तिहरू, तिमीहरूसित बास गर्ने विदेशीहरू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस भूमिले विश्रामको वर्षमा दिएको उब्‍जनी नै तिमीहरूका निम्‍ति, तिमीहरूका दास-दासी, नोकर-चाकर, तिमीहरूसँग बसोबास गर्ने परदेशी,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शब्बाथ वर्षमा जमिनले जे उब्जाउँछ, त्यो तिमीहरूका आफ्नै लागि, तिमीहरूका सेवक-सेविका, र ज्यालादारी मजदुर र तिमीहरूसित केही समयका लागि बसोबास गर्ने प्रवासीहरू;
Nepali ERV (पवित्र बाइबल)
“यदि भूमिलाई विश्राम दिएको भएता पनि तिमीहरूको निम्ति अनि तिमीहरूका मानिसहरूको अनि नोकर-नोकरनीहरूको निम्ति दैनिक मजदूरहरू तथा तिमीहरूसंग बस्ने विदेशीहरूको निम्ति प्रशस्त फसल हुनेछ।