Leviticus 25:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात गुना सात वर्ष, जम्‍मा उनन्‍चास वर्ष गन्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरूले आफ्‍नो लागि सात शबाथका वर्षहरू, अर्थात्‌ सात गुणा सात वर्ष गन्‍नू। तब सात शबाथका वर्ष, अर्थात्‌ उनन्‍चास वर्ष हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘सात शब्बाथ वर्षहरू गन्‍नू—सात गुणा सात वर्षहरू; ताकि यी सात शब्बाथ वर्ष उनन्चास वर्ष होऊन्।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले सात वर्ष सात पल्ट गन्नु जसको प्रतिफल 49 वर्ष निस्कन्छ। त्यस समयको अवघिमा त्यहाँ भूमिलाई सात वर्षको निम्ति विश्राम हुनेछ।