Leviticus 26:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा सारा कठोर मेहनतबाट तिमीहरूलाई केही लाभ हुनेछैन किनभने तिमीहरूका खेतमा अन्‍न उब्‍जनेछैन अनि रूखहरूमा फल फल्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको शक्ति खेर जानेछ, किनकि तिमीहरूको जमिनले उब्‍जनी दिनेछैन, र देशका रूखहरूले फल दिनेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले व्यर्थमा परिश्रम गर्नेछौ; किनकि तिमीहरूका माटोले त्यसको उब्जनी दिनेछैन, न त तिमीहरूका जमिनका रूखहरूले आफ्नो फल दिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले पूरा मेहनत त गर्छौ तर त्यसबाट केही लाभ हुनेछैन अनि तिमीहरूलाई नत जमीनले अन्न दिनेछ नत रूखहरूले फल दिनेछ।