Leviticus 26:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले अझै मेरो विरोध गर्‍यौ र आज्ञा मानेनौ भने म तिमीहरूको दण्‍ड अरू सात गुणा बढाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरू मेरो विरुद्धमा हिँड़ेर मलाई अझै टेरेनौ भने म फेरि तिमीहरूका पाप सुहाउँदो सात गुणा बढ़ी विपत्तिहरू तिमीहरूमाथि ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि तिमीहरू मेरो विरोधी भइरह्‍यौ र मेरो कुरा सुन्‍न इन्कार गर्‍यौ भने म तिमीहरूका पापको योग्य तिमीहरूका कष्‍टहरू सात गुणा बढी बढाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
“अझ तिमीहरू मेरो विरोध गर्छौ र मैले भनेको मान्दैनौ भने तिमीहरूलाई सात गुणा अधिक हिसाबले हिर्काउनेछु। जति तिमीहरू पाप गर्छौ त्यति नै वेशी तिमीहरूले दण्ड भोग्ने छौ।