Leviticus 26:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विरक्त भई म तिमीहरूका सहर र आराधना-स्‍थलहरू ध्‍वंस पार्नेछु र तिमीहरूका बलिदानहरू ग्रहण गर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका सहरहरू उजाड़ पार्नेछु, र तिमीहरूका धर्म-स्‍थलहरू शून्‍य पारिदिनेछु, अनि म तिमीहरूका भेटीका मीठो बास्‍ना ग्रहण गर्नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूका सहरहरूलाई उजाड पार्नेछु, र तिमीहरूका पवित्रस्थानहरूलाई शून्य पारिदिनेछु। अनि तिमीहरूले चढाएका बलिदानहरूका बास्‍नाले मलाई प्रसन्‍न पार्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूको पवित्र स्थलहरू शून्य पारिदिनेछु, म तिमीहरूका शहरहरू ध्वंश पारिदिनेछु अनि म तिमीहरूले चढाएको सुगन्धित बलिहरू ग्रहण गर्दिनें।