Leviticus 26:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका देश यस्तो प्रकारले ध्वंस गर्नेछु कि त्यो देखेर देश कब्जा गरी बास गर्ने तिमीहरूका शत्रुहरू पनि औधी तर्सनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म देशलाई नष्ट पार्नेछु। यी सब देखेर त्यहाँ बस्ने तिमीहरूका शत्रुहरू अवाक् हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म देशलाई उजाड पारिदिनेछु; र त्यहाँ बस्ने तिमीहरूका शत्रुहरू पनि छक्क पर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूको देश खाली पार्नेछु तब तिमीहरूको शत्रुहरू पनि त्यो देखेर छक्क पर्नेछन्।