Leviticus 26:35 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जति दिन त्यो सूनसान रहन्छ भूमिले विश्राम पाउनेछ। तिमीहरू त्यहाँ रहँदा शबाथहरूमा नपाएको विश्राम त्यसले पाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफू उजाड रहेको समयभरि देशले तिमीहरू त्यसमा बस्दा नपाएको शब्बाथ पाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
जमीन खाली हुनेछ अनि जमीनले विश्राम पाउनेछ जो तिमीहरू त्यहाँ हुँदा यसले पाएको थिएन।