Leviticus 26:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूबाट थोरै मानिस, जो बैरीका देशमा बाँकी रहनेछन्, तिनीहरू पनि आफ्‍ना र तिमीहरूका पुर्खाहरूका पापले गर्दा त्‍यसै विनाश भएर जानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाँकी रहेका चाहिँ शत्रुहरूको देशमा आफ्‍नै र आफ्‍ना पुर्खाहरूका अधर्मले गर्दा खतम हुँदैजानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाँकी रहेकाहरूचाहिँ शत्रुहरूका देशमा आफ्नै र आफ्ना पुर्खाहरूका अधर्मले गर्दा नष्‍ट भएर जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ ती बाँकी बाँचेकाहरू पनि शत्रुहरूको देशमा आफ्नो पापहरूका लागि सडेर जानेछन्। तिनीहरूका पुर्खाहरू जसरी सडेर गए त्यसरी नै तिनीहरू पनि शत्रुहरूको मुलुकमा सडेर शेष हुनेछन्। त्