Leviticus 26:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म याकूब, इसहाक र अब्राहामसित बाँधेको प्रतिज्ञा याद गर्नेछु र आफ्‍ना मानिसहरूलाई कनान देश दिने मेरो करार फेरि दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको साथै त्‍यो देशलाई पनि म सम्‍झनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबसँग गरेको मेरो करार, इसहाकसँग गरेको मेरो करार र अब्राहामसँग गरेको मेरो करार, र म त्यस देशलाई पनि सम्झनेछु।
Nepali ERV (पवित्र बाइबल)
मैले याकूब, इसहाक र अब्राहामसँग गरेको करार र त्यस देशलाई पनि सम्झनेछु।