Leviticus 26:45 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आफ्ना मानिसहरूलाई मिश्रबाट निकाली ल्याएँ र अरू जातिहरूलाई आफ्ना शक्ति देखाएँ। म परमप्रभु तिनीहरूका परमेश्वर रहूँ भनी मैले त्यसो गरें। त्यस बेला मैले तिनीहरूसित बाँधेको करार म फेरि नयाँ गरी तिनीहरूसित बाँध्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसँग गरेको करार सम्झनेछु। मैले तिनीहरूका परमेश्वर हुनलाई तिनीहरूका पुर्खाहरूलाई अन्यजातिहरूकै सामुन्ने मिश्रबाट निकालेर ल्याएको थिएँ। म परमप्रभु हुँ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसित बाँधेको करारलाई सम्झनेछु; जसलाई मैले जातिहरूका दृष्टिमा तिनीहरूका परमेश्वर हुनलाई इजिप्टबाट निकालेर ल्याएँ। म नै याहवेह हुँ।’ ”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको निम्ति म तिनीहरूका पिता-पुर्खाहरूसित गरेको करार सम्झनेछु। तिनीहरूका पिता-पुर्खाहरूलाई मैले मिश्रबाट बाहिर ल्याएर म तिनीहरूको परमेश्वर बनिएको सत्य अन्य जातीहरूलाई थाहा छ। म परमप्रभु हुँ।”